नियम
समूह तथा उपसमूहहरु
ऐनको दफा ६ को उपदफा (४) बमोजिम निजामती सेवामा रहने समूह तथा उपसमूहहरु अनुसूची–३
बमोजिम हुनेछन् ।